काठमाडौँ। बहुप्रतीक्षित वेब सिरिज ‘खर्क’ को दोस्रो ट्रेलर आज (साउन १८ गते, सोमबार) सार्वजनिक हुने भएको छ।

निर्माण पक्षका अनुसार आज साँझ ठीक ७:३० बजे सिरिजको नयाँ ट्रेलर दर्शकसामु ल्याउन लागिएको हो।

विशेष सूचना: यदि तपाईं पनि ‘खर्क’ सिरिजको पर्खाइमा हुनुहुन्छ भने आज साँझ साढे सात बजे सार्वजनिक हुने दोस्रो ट्रेलर हेर्न नछुटाउनुहोला।